नियम २१
चालक अनुमतिपत्र दर्ता किताब
नियम २० बमोजिम दिइएको चालक अनुमतिपत्रको लगत अद्यावधिक रूपमा राख्न कार्यालयले अनुसूची–१९ बमोजिमको ढाँचामा चालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।